Nepali Posts

The Oxygen Times

Nepali Posts

74 stories

सारङ्गी

सारङ्गी

सारङ्गी छत्रमान सुब्बा , दिघली, बालिपाडा, शोणितपुर, असम मेरो शब्द सारङ्गी जीवन र निष्ठाको यात्राक्रम सुनाइ बस्छ अज्ञानतालाई केरियर बनाउने मुर्खतालाई रेटेर । अनन्तकालदेखि सुनी रहेको छु मिल्टन र कालिदासले गेटे र देवकोटाले यही सारङ्गी बजाउँदा…

Read story
वनस्पति कथायात्रा-७ : मकैको आत्मकथा

वनस्पति कथायात्रा-७ : मकैको आत्मकथा

वनस्पति कथायात्रा-७ : मकैको आत्मकथा रेवतीरमण सापकोटा, ओदालगढी, असम म मकै हुँ। म पृथिवीका धेरै ठाउँमा चामल र गहुँको विकल्प मूल खाद्यान्न हुनाले खानेले मलाई हर्षका साथ तेस्रो चामल पनि भनेका छन्। मेरो वैज्ञानिक नाम Zea Mays (Spanish) हो र अमे…

Read story
“रातो धागो”

“रातो धागो”

“रातो धागो” जनार्दन उपाध्याय, तेजपुर, असम हालैमा कछाड़ जिल्लाको लाला थानाबाट हाइलाकान्दी थानाको प्रभारीको दायित्वभार लिएर सरुवा भएको थिएँ। बिहान ६ बजे बेलामा आफ्नै काममा व्यस्त थिएँ त्यतिकैमा सिपाहीहरूले कौयाबगानको मेनेजर, उनकी पत्नी र उनी…

Read story
वनस्पति कथा यात्रा-६ : बेसारको आत्मकथा

वनस्पति कथा यात्रा-६ : बेसारको आत्मकथा

वनस्पति कथा यात्रा-६ : बेसारको आत्मकथा रेवतीरमण सापकोटा, ओदालगढी, असम म बेसार हुँ। मलाई विश्वको प्रायः सबै ठाउँमा पाए पनि भारतीय उपमहादेशमा भने मेरो पुरानो बसोवास छ। मलाई आयुर्वेदले मसला मात्रै होइन, अपितु जीवन रक्षक जडीबुटी रूपले उच्चस्था…

Read story
तिमी नारी

तिमी नारी

तिमी नारी अनुपमा कट्टेल डिमापुर नागाल्यान्ड, Email:Kattelanu11@gmail.com मुटुभित्र एक मुस्लो आगाको ज्यालाहरू बोकेर एक फाँको निस्कपट हाँसो हाँसिदिन सक्ने तिमी नारी ।। काँधमा एउटा जाहाज बोकेर पहाडका नागबेली बाटाहरू तराइका बन र जंगलहरु जीवनका…

Read story
जीवन साथी (आत्म कथा)

जीवन साथी (आत्म कथा)

जीवन साथी (आत्म कथा) चुडामणि पौडेल, उर्लाबारी, मोरङ, नेपाल " तपाईलाई रामरी सास फेर्न पनि आउदैन हगि ? " -उनको पेचिलो कुराले आफुलाई झसङ्ग त बनायो बनायो, उठ्न सम्म झनक्क रीस पनि उठ्यो । तर जाबो म के गर्न सक्थे र ? उठेको रीसलाई बेस्कन दबाएँ । …

Read story
परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका

परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका

परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका लेखिका-- कल्पना देवी आत्रेय कलियाबर, आसाम । मोबाइल: 7636032963 प्रारम्भदेखि नै प्रचलित प्राचीन सनातन वैदिक ज्ञान-विज्ञानको परम्परामा अनेकानेक नारीहरूले, ऋषि-मुनिको तदनुरूप चिन्तन, मनन, निधि…

Read story
युगको अन्त्य

युगको अन्त्य

युगको अन्त्य अनुपमा कट्टेल, डिमापुर, नागाल्यान्ड Email:Kattelanu11@gmail.com युगको अन्त्य असमाप्ति अनन्त युगको अन्त्य गुमाउनुको वेदना प्राप्तिको आनन्द अनिश्चित परिणाम लक्षहीन पाइताला साँगुहीन अनौठा बाटा निरन्तर यात्रा

Read story
“ हरियो झिँगाको इशारा ”

“ हरियो झिँगाको इशारा ”

“ हरियो झिँगाको इशारा ” आँखाभरी आँसु टिलपिल पार्दै एउटी ४०-४२ वर्षे विवाहिता महिला मलाई नमस्कार सजाउँदै मेरा कोठामा पसिन्। मैले नमस्कारलाई मुण्टो हल्लाएर स्वीकारें। उनका हातमा एउटा उजुरीनामा (एजाहार)। मैले उजुरीनामा (एजाहार) माथि आँखा डुला…

Read story