
गुवाहाटीबाट रालेसम्मको लामो फड्को II
अमेरिका पस्दा अमेरिकाभित्र भविष्यमा भेट्टिने अनुभवको उत्सुकता र अतीतको रोमन्थनबिच समय व्यतीत गर्दै हाम्रो वायुयान बिहान 7.25 बजे चिकागो विमानस्थलको टर्मिनल नम्बर 5 मा पुग्यो। मैले परिचारिकाबाट इमिग्रेसन फर्म सङ्ग्रह गरी लिएँ। हुनत यसलाई अघ…
Read story






