Nepali Posts

The Oxygen Times

Nepali Posts

74 stories

आए पुर्खा यसरी

आए पुर्खा यसरी

आए पुर्खा यसरी कुसुम गौतम, टमु, म्यानमार ( उपेन्द्रबज्रा छन्द) सुनेर आए धन फल्छ बर्मा तराइ - पाखा पनि हुन्छ खासा यही भयो कर्म विशाल भूमि समाज निर्माण गरे जुटाई ।। लडेर योद्धा बनि वीर गोर्खा भिरेर आए खुकुरी निसाना सबै फिरङ्गी बलले हटाए नमेट…

Read story
वनस्पति कथायात्रा-५ : गोलभेँडाको आत्मकथा

वनस्पति कथायात्रा-५ : गोलभेँडाको आत्मकथा

वनस्पति कथायात्रा-५ : गोलभेँडाको आत्मकथा रेवतीरमण सापकोटा, ओदालगढी, असम म गोलभेँडा हुँ। कता-कता मलाई रामभेँडा पनि भनिन्छ भने अहिलेको विश्वायनको युगमा मलाई टमाटर वा टमेटो भनेर आधुनिक जमातले चिन्दछ। मेरो परिवारमा मोठ १२ वटा प्रजाति छन्। तर त…

Read story
झारमौरो...(आत्म कथा )

झारमौरो...(आत्म कथा )

चुडामणि पौडेल, उर्लाबारी, मोरङ, नेपाल “लौ हेर ! सुन्निएर कत्रो भएछ खुट्टो ? ए , माईला ! सिन्दुरको बट्टामा राखेको छ , झट्ट लाइदे त काकाको घाउमै " मनमायाँ भाउजु ले छत्रलाई अर्हाइन। उनले त्यसै गरी झट्ट बट्टाबाट तिते करेला को बीउ झै एउटा गोटी …

Read story
पाठशाला

पाठशाला

छत्रमान सुब्बा , दिघली, बालिपाडा, शोणितपुर, असम मुक्त शब्दका ओठहरूले भाषाका गाला चुमे भने भावनाका हातहरूले सधै असिमलाई छुने गर्छन् रात नाघेर झुल्केघामको उदाउँदो मुस्कानको इसारा बोकेर । चिन्तन गर्दै जानुपर्छ लहरै आकाश पारि जुन हासेको अर्को …

Read story
वनस्पति कथायात्रा-४ : सिस्नुको आत्मकथा

वनस्पति कथायात्रा-४ : सिस्नुको आत्मकथा

रेवतीरमण सापकोटा, ओदालगढी, असम म सिस्नु हुँ। म एकप्रकारको बोटे झार हुँ। मलाई पोल्ने झार पनि भनिन्छ। प्राचीन कालमा राजा, जमिन्दारहरूले चोर, अपराधी वा ऋण तिर्न नसक्ने रायतीहरूलाई यातना दिन मलाई प्रयोग गर्ने गर्थे। चिसो पानीमा मलाई चोबेर चोर-…

Read story
जिउँदो मान्छेको चिहान

जिउँदो मान्छेको चिहान

बेलुकी ५ बजे एकजना अर्धवयस्क मानिस आएर एउटा लिखित उजुरीनामा (एजाहार) अघिबढाउँछन्। मैले त्यो दरखास्त पढें। त्यसमा लेखे अनुसार आज बिहान करीब ९ बजे उनको छोरो रमेश घरबाट बजारतिर आएको थियो तर घर फिरेको छैन। उनीहरूले आफन्तहरूको घरमा, साथीहरूका घ…

Read story
दौरा सुरुवाल (आत्म कथा)

दौरा सुरुवाल (आत्म कथा)

दौरा सुरुवाल (आत्म कथा) ".......प्रितीभोज एवं वर वधुलाई आशिर्वाद दिनको निमित्त सपरिवार हार्दिक निमन्त्रणा छ । असमर्थता का निमित्त सम्पर्क नं. 98...... " । कतैबाट आएको निमन्त्रणा पत्रलाई अर्काई फर्काई रामरी नियालेर हेरेँ ।खर्चको हिसाब राम्र…

Read story
‘म जोकर भएको थिएँ’

‘म जोकर भएको थिएँ’

‘म जोकर भएको थिएँ’ मैले जागिरे जीवनमा ताते गर्न थालेको मात्र थिएँ। त्यस उसले जागिरे जीवनको लगन र एकाग्रताको बारेमा मेरो धेरै अनुभव पनि थिएन। आज हाम्रा थाना क्षेत्राधिकारमा सड़क परिवहन मन्त्री आउने हुँदा मैले चारालीमा ऐन श्रृङ्खलाको कर्तव्य …

Read story
सम्झनाको गोरेटोमा जनार्दन उपाध्यायको ‘पुलिसको डायरी’

सम्झनाको गोरेटोमा जनार्दन उपाध्यायको ‘पुलिसको डायरी’

सम्झनाको गोरेटोमा जनार्दन उपाध्यायको ‘पुलिसको डायरी’ सन् २००८-०९ को कुरा हो। आफूले शिक्षक शिक्षण महाविद्यालय, तेजपुरमा नाम दर्ता गरेको थिए। उही महाविद्यालयमा ढेकियाजुली, शोणितपुरका एकजाना सक्रिय र मिलनसार शिक्षक श्रीमान गणेश शर्माज्यू डेपु…

Read story